२०८३ बैशाख २५, शुक्रबार

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि,कुलमान देखि बालेनसम्म को उपस्थिति

काठमाडौँ  माघ १८ गते, पत्रकार दिनेश सिटौलाको निधनपछि आइतबार काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारका अवसरमा सञ्चार, कला तथा सार्वजनिक क्षेत्रका विभिन्न व्यक्तित्व उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका[...]

Krip Artificial Intelligence Tech द्वारा नेतृत्व, व्यवसाय रणनीति र AI विषयक विशेष पोडकास्ट सम्पन्न

काठमाडौँ  पुष ६ गते, Krip Artificial Intelligence Tech को आयोजनामा नेतृत्व, व्यवसाय रणनीति, मानव संसाधन व्यवस्थापन, नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विषयमा केन्द्रित एक विशेष अनलाइन पोडकास्ट सफलतापूर्वक सम्पन्न[...]

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौँ मङ्सिर ८ गते, जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र[...]

असफल सिद्ध हुनु भो , देश युवालाई दिनु

मंसिर १ गते, १०४ बर्षको लामो राणा शासनको अवसान पश्चात नेपालीले २००७ सालमा राजा सहितको प्रजातन्त्रको प्राप्ति नेपाली जनताले गरे | २०११ मा राजा त्रिभुवनको अवसान पछी महेन्द्र राजा बने[...]

सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह

जनकपुर  कार्तिक २९ गते, मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आन्दोलनरत सात दललाई वार्तामा आउन आग्रह गरेका छन्। शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस सहित सात दलका[...]

प्रहरीमा कार्यगत स्वायत्तता र मेरिटमा आधारित वृत्ति विकास प्रणाली आवश्यक : आइजिपी कार्की 

काठमाडौँ कात्तिक २८ गते, नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीमा कार्यगत स्वायत्तता र मेरिटमा आधारित वृत्ति विकास प्रणालीको आवश्यकता औँल्याएका छन् । संगठनलाई बलियो बनाउन नीतिगत सुधार चाहिने उनको[...]

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

काठमाडौँ कात्तिक २८ गते, अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित[...]

महोत्तरीमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण सुरु

महोत्तरी कात्तिक २७ गते, नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया महोत्तरी जिल्लामा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीले बुधबार जारी गरेको सूचनामार्फत[...]

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

काठमाडौं कात्तिक २६ गते, निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। आयोगले मिति २०८२[...]

पत्रकारको पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध

काठमाडौँ कात्तिक २४ गते, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।  सोमबार मन्त्रालयमा नेपाल महासङ्घका पदाधिकारीसँगको[...]

संघियता माथि कुनै खतरा छैन : अधिवक्ता मण्डल

राजविराज  कार्तिक २३ गते, प्रादेशिक कानून निर्माताले नै विधि अनुसार नचलि बल मिच्याई गरेकोले मधेस प्रदेशमा समान्य समस्या आएपनि संघियता माथी कुनै पनि किसिमको खतरा नरहेको र अझैपनि सरकार गठनको[...]

तीव्र गतिको इन्टरनेटका लागि काठमाडौं महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता

काठमाडौं कार्तिक २१ गते, स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट फाइबर टू द होम – एफटिटिएच जडान गर्न काठमाडौं महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ। शुक्रबार महानगरपालिकाको केन्द्रीय[...]

रवि र छविको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

काठमाडौँ  कार्तिक २१ गते, सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने[...]

स्थानीयद्वारा मेलम्ची खानेपानीकाे मुहानमा अवराेध

काठमाडौँ  कार्तिक २१ गते, राजधानी काठमाडौंमा आउने मेलम्ची खानेपानीकाे मुहान स्थानीय हेलम्बुवासीले बिहीबारदेखि बन्द गरिदिएका छन् । मुहानस्थल अम्बाथाङमा जम्मा भएका स्थानीयले एक्स्काभेटर प्रयाेग गरेर काठमाडौं जाने पानीकाे मुहान मेलम्ची[...]

नयाँ नछापिए पुसपछि राहदानी अभाव हुने

काठमाडौँ  कार्तिक १४ गते, प्रधानमन्त्री सुशीला कार्कीले राहदानी अभाव हुन नदिन जर्मन राजदूत उडो भोल्जलाई आग्रह गरेकी छिन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपालमा दुई महिनाका लागि[...]

हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार

काठमाडौँ कात्तिक १३ गते, वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ ।  पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका[...]

मधेशमा सुरक्षा समन्वय बैठक सम्पन्न, निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन 

महोत्तरी  कार्तिक १२ गते, गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा मधेसमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा भएको बैठकमा गृह मन्त्रालयका सचिव,[...]

हिमपातले अन्नपूर्ण आधार शिविर क्षेत्र जान रोक, सुरक्षाकर्मीको टोली परिचालन

अन्नपूर्ण गाउँपालिका कार्तिक १२ गते, अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा मौसममा आएको खराबी र हिमपातको कारण भ्रमणमा जान रोक लगाइएको छ । गएरातिदेखि भारी मात्रामा हिमपात[...]

ओलीको ६ बुँदे मार्गचित्र : संसद् पुनर्स्थापनापछि जेन–जीसहितको सर्वदलीय सरकार

काठमाडौँ  कार्तिक १२ गते, एमाले अध्यक्ष केपी ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि जेन–जीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरेर आगामी २१ फागुनमै निर्वाचन गर्न सकिने मार्गचित्र अगाडि सारेका छन् ।  २३ र २४[...]

प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा चुनौतीबारे छलफल, सरकारले सबै पक्षसँग संवाद गर्ने

काठमाडौँ  कार्तिक ९ गते, छठपछि केही समूहले आन्दोलन गर्ने तयारी गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छिन् । शनिबार बिहान करिब दुई घण्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा[...]

राजनीतिक दबाबमा आरोपित छोडेको विषयमा गृहमन्त्रीको चासो, आईजीपीलाई फोन

सिरहा  कार्तिक ७ गते, सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा  सामसुम पार्न खोजिएको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष[...]

गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

काठमाडौँ  कार्तिक ७ गते, सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् ।इजरायल[...]

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ कात्तिक ५ गते, आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सफल आयोजनाका लागि सरकारले राजनीतिक दलहरूसँग चरणबद्ध संवाद र छलफल अघि बढाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलबार[...]

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति यादव

काठमाडौँ कात्तिक ५ गते,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको[...]

आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै

काठमाडौँ कार्तिक ५ गते, कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।[...]

केपी ओली कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

काठमाडौँ  कार्तिक ४ गते  गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। ओलीमाथि अनुसन्धान हुन सक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताएका हुन्। सोमबार विपिन[...]

विपिन जोशीको अन्तिम दाहसंस्कार महाकाली नदीमा आज गरिने 

काठमाडौँ  कार्तिक ४ गते, दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको  महाकाली नदीमा अन्तिम संस्कार गरिने छ ।[...]

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ  कार्तिक २ गते, गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।  गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चार वटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुनेछन्[...]

पत्रकार सम्मेलन गर्दै ओली

काठमाडौँ  कार्तिक २ गते, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्। जेनजी आन्दोलनपछि उनले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनले सम्मेलनमा आफ्नो धारणा सार्वजनिक[...]

५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई करिब १३ लाख हाराहारीको सहायक सामाग्री वितरण

काठमाडौँ  कार्तिक १ गते, विभिन्न कारणले अपाङ्गता हुदाँ अपाङ्गता भएका व्यक्तिहरु विभिन्न सहायक सामाग्रीहरुको सहायताले आफ्नो जीवन चलाउने विषयलाई महसुस गरेर राष्ट्रिय अपाङ्ग कोष र लाइन्स इन्टरनेशनल ३२५ एफ नेपालले[...]

अग्नीसाइरका शिक्षक, कर्मचारी र गाउँपालिका वीच सहमति : कार्यालयहरुमा लागेको ताला खोलिने

राजविराज  कार्तिक १ गते, तलवभत्ता माग गर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीद्वारा गाउँपालिका र वडा कार्यालयहरुमा लगाइएको ताला खोल्ने सहमति भएको छ ।  वडा नम्बर १ स्थित[...]

निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा प्रमुखलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ कार्तिक १ गते, राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन् । राष्ट्रपति[...]

फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न हुने राष्ट्रपतिको विश्वास

काठमाडौं असोज ३१ गते, निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष[...]

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ

जनकपुर असोज ३० गते, मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक[...]

ललितपुर महानगरले सञ्चालनमा ल्यायो कार्यालयबाटै खोलाको पानीको बहाव र अवस्था पत्ता लगाउने ‘अर्ली वार्निङ प्रणाली’

काठमाडौँ  असोज ३० गते, ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रका सबै खोलाहरूमा पानीको बहाव र अवस्थाबारे पूर्वसूचना दिने प्रविधि जडान गरेको छ। महानगरपालिकाले भदौमा जडान गरेको उक्त प्रणाली केही दिनयता सञ्चालनमा आएको[...]

जेनजीसँग राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीको वार्ता

काठमाडौँ असोज ३० गते, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ।  राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन[...]

९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा जेल गए

काठमाडौँ  असोज २९ गते,  ९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशपछि महरालाई बुधबार दिउँसो केन्द्रीय[...]