बिहिबार १३ बैशाख, २०८१

१६ औँ योजनाको मस्यौदा तयार

  • बैशाख १३, २०८१ बिहिबार   १३:५२

काठमाडौँ सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको मस्यौदा बिहीबार बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा छलफलका लागि पेश गरिएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

युनिक नेपाल लघुवित्तको सेयर लिलामिमा

  • बैशाख १३, २०८१ बिहिबार   १२:५६

काठमाडौं युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । …

प्री ओपन सेसनमा बढ्यो नेप्से

  • बैशाख १३, २०८१ बिहिबार   १२:३१

काठमाडौं  प्री ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुगेको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा २२ स्क्रिप्स  ६ हजार ५५० कित्ता सेयर ३६ लाख २९ हजार ३६६ रुपैयाँम…

डोल्पामा जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने

  • बैशाख १३, २०८१ बिहिबार   १२:२९

काठमाडौँ हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठक…

बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

  • बैशाख १३, २०८१ बिहिबार   ११:२९

भरतपुर पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्कनुभएकी राप्ती नगरपालिका–२…

अहिलेको सरकारभित्र समस्या छैन : विष्णु पौडेल

  • बैशाख १३, २०८१ बिहिबार   ११:२१

काठमाडौं प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान …