२०७८ बैशाख ७, मङ्लबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

  • ६ बैशाख २०७८, सोमबार ०९:१७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए प्रतिपक्षीको अवरोधले[...]

हराएको ३७ वर्षपछि अमेरिकामा भेटिएको मूर्ति हस्तान्तरण

  • ३ बैशाख २०७८, शुक्रबार १३:५७

ललितपुर । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत[...]

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

  • ३ बैशाख २०७८, शुक्रबार १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द[...]

भक्तपुरमा गाई फार्मको टहराभित्र थुनेर २० वर्षीय युवकको हत्या

  • ३ बैशाख २०७८, शुक्रबार ०९:२०

भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ। भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय[...]

एकाएक किन चल्यो भयानक हावाहुरी ? यस्तो छ मौसमविद्को भनाइ

  • ३ बैशाख २०७८, शुक्रबार ०७:१५

राजधानीमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन ।[...]

दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

  • ३१ चैत्र २०७७, मंगलवार ०८:१०

दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते[...]