२०७७ कार्तिक ६, बिहिबार

कोरोना संक्रमित थप चार जनाकाे मृत्यु

  • ३ कार्तिक २०७७, सोमबार ०४:२५

काठमाडाै । धरानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  धरानका तीनै जना संक्रमितको घरमा नै मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित[...]

चाडपर्व लक्षित भीडभाड रोक्न निषेधाज्ञा जारी

  • ३० आश्विन २०७७, शुक्रबार १०:१७

काठमाडाै । जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिँदा दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बढ्दो कोरोना महामारीको सन्दर्भमा[...]

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितकाे मृत्यु

  • ३० आश्विन २०७७, शुक्रबार ०६:०६

काठमाडाै । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका ३ का ६५ वर्षीय कोरोना संक्रमित वृद्धको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा देखिएपछि बिहीबार साँझ उनलाइ अस्पताल लगीएकाे थियाे[...]

चौथो जिल्ला सभाले ३१ बुँदे विशेष प्रस्ताव पारित गर्याे

  • २९ आश्विन २०७७, बिहीबार ०८:३५

काठमाडाै । इलामको चौथो जिल्ला सभाले दिगो विकास प्रयासका लागि ३१ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । कोभिड–१९ को महामारीका बेला सरकारले तोकेको मापदण्डमा रहेर कृषि उत्पादन,[...]

ताप्लेजुङका जिल्ला प्रमुख अधिकारीलाई कोरोना पुष्टी

  • २९ आश्विन २०७७, बिहीबार ०६:२४

काठमाडाै । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण  भएको छ । केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउने जस्ता समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । केही[...]

विराटनगरमा उपचाररत दुई जना काेराेना सङ्क्रमितको मृत्यु

  • २९ आश्विन २०७७, बिहीबार ०५:०६

काठमाडाै । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । मृतक उच्चरक्तचाप, मधुमेह पिसाबसम्बन्धी, र कोल्स्ट्रोलको दीर्घ रोगी  रहेको केन्द्रले जनाएको छ ।[...]