महेश बस्नेतलाई पक्राउ गराउन शोभा पाठकको दौडधुप

काठमाडौँ 

चैत्र १५ गते,

नेकपा (एमाले)का सचिव महेश बस्नेतले आफूमाथि यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै आएकी शोभा पाठक पक्राउको मागसहित निवेदन दिएर सरकारी वकिल कार्यालयमा पुगेकी छन् ।