होलिमा खुलेकी प्रियङ्का / फ्यानको प्रश्न कमेन्टमा !

नेपाली चलचित्र नगरी कि ब्यस्त नायिका प्रियङ्का कार्की र चर्चित अभिनेता आयुष्मान् देशराज जोशीको फरक चर्चा चल्न थालेको छ । विषय हो प्रियङ्का र आयुष्मान् कहिले आमाबाबु बन्ने ?

हाल नायिका प्रियङ्का कार्की र आयुष्मान् देशराज जोशी कहिले आमाबाबु बन्दै छन् भन्ने विषयले पनि यसै गरी स्थान पाइरहेको छ। केही समय अघि मात्र विवाह बन्धनमा बाधीएकी प्रियङ्काले सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर हालिन् l तस्बिरमा उनी पती आयुष्मान् सँग देखिएकी छिन् l सोही तस्बिर लाई आधार मानेर उनीहरूका अधिकांश फ्यानले प्रियङ्का गर्भवती भएको अनुमान लगाएका छन् l र उक्त तस्बिरको कमेन्टमा पनि गर्भवती भएको प्रतिक्रिया हरू शुभचिन्तकहरूले दीरहेका छन् l यो कारण उनीहरूबिच के भइरहेको छ भनेर फ्यानहरूले आ–आफ्नो धारणा पोखिरहेका छन्। त्यसैले के प्रियङ्का गर्भवती छिन् ? भनेर पनि कमेन्टमा सोधिरहेका छन्। साथै अर्कातिर हेर्ने हो भने, पछिल्लो समय प्रियङ्काको नयाँ कामहरू पनि बजारमा त्यति आएको छैन l यसो त सामाजिक सञ्जालमा प्रियङ्काको त्यति सक्रियता पनि केही महिना देखी देखाएकी छैनन् l

Like Share on Social media
  •  
  •  
  •  
  •  

आमा बन्दै ऋचा शर्मा, लेखिन् भावुक स्टाटस

कस्को लागि किने प्रभासले ६ करोडको कार ?