सेयर बजार राताम्मे, एक घण्टामै ५२ अंकले घट्यो

साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ ।
१२ बजेसम्मको समूहगत अवस्था हेर्नुस् :

आफ्नो प्रतिक्रिया दिनुहोस्