निफ्राको सेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने

निफ्राको सेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो