एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा दायर (प्रेस विज्ञप्ति)

काठमाडौँ 

पुष ८ गते,

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।