संसद् विघटनविरुद्ध कांग्रेस भातृसंस्थाको प्रदर्शन

नेपाली कांग्रेसका भातृसंस्थाहरुले संसद् विघटनविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार कांग्रेसका १३ वटा भातृसंस्थाहरुले देशभर संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

काठमाडौं रत्नपार्कमा आयोजित प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भए । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका