संसद विघटन विरुद्ध नेकपा (प्रचण्ड-नेपाल)समूहको प्रदर्शन सुरु, १ लाख कार्यकर्ता उतार्ने तयारी

संसद विघटन विरुद्ध नेकपा (प्रचण्ड-नेपाल)समूहले आज काठमाण्डौमा बृहत प्रदर्शन गर्दैछ । प्रदर्शनमा करिब १ लाख कार्यकर्ता रत्नपार्कमा उतार्ने तयारी रहेको स्रोतको दाबी छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट पार्टी स्थायी कमिटी सदस्यले नेतृत्व गर्ने जुलुस अपराहन्न रत्नपार्कमा विशाल सभामा परिणत हुने छ । सभालाई अध्यक्ष द्वय सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका