जेनजी प्रदशसनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ ।