संसद विघटन असंंवैधानिक- पूर्वप्रधानन्यायाधीशहरु

एक विज्ञप्ति जारी गर्दै पूूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशिला कार्कीले पछिल्लो राजनैतिक घटनाक्रमप्रती आफूूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँँदै तटस्थ भएर सर्वोच्च अदालतले संंविधानसम्वत निर्णय लिने विश्वास व्यक्त गरेका छन् । विज्ञप्तिमा घुमाउरो शैलीमा संंसद विघटन असंंवैधानिक रहेको बताइएको छ ।

विज्ञप्ति :

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका