रुसले पहिलो पटक युक्रेनी सरकारी भवन माथी हवाई हमला

किभ । रुसले पहिलो पटक युक्रेनको सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

आइतबार राति ८०० भन्दा बढी ड्रोनहरू तैनाथ गर्दै पहिलो पटक कीभको सरकारी भवनमा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुन अहिलेसम्मकै ठूलो आक्रमण भनिएको छ ।