बर्ष २०१९-२०मा उत्कृष्ट कार्य गर्नु भएका लायनहरुको सम्मान

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बी१, नेपालको लायन बर्ष २०१९-२०मा उत्कृष्ट कार्य गर्नु भएका लायन मित्रहरुलाई सम्मान गरिएकाे छ ।

बिशेष समारोहका प्रमुख अतिथी आदरणीय LCIF Area Leader लायन बालकृष्ण बुर्लाकोटी हुनुहुन्छ ।

लायन वर्ष २०१९-२० कि डिस्ट्रीक गभर्नर इन्दु लम्सालले बाग्मती एरियाका लायन्स साथीहरुलाई “अग्रजलाई सम्मान कर्मशील लायन्सलाई प्रोत्साहन”GRAND AWARD CEREMONY 2019-20 बाट सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण लायन्स लिडरहरुलाई आदरणीय डिस्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोका ज्युले डिस्ट्रिक्ट डाइरेक्टरि बितरण गर्दै डिजि पिनबाट सम्मान गर्नुभएको थियो।

लायन वर्ष २०१९-२० कि डिस्ट्रीक गभर्नर इन्दु लम्सालले कायकाल सफल बनाउन डिस्ट्रिक्टको सम्पुर्ण लायन्स लिडरहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयाे

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु