रोबिन खड्काको नया गीत ‘मायालु’ सार्वजनिक

काठमाडाै । रुप पोखरेल र आहाना सिलवालले अभिनय गरेका मायालु गीत सार्बजनिक भएको छ ।

यस गीतमा शब्द रोबिन खड्काको रहेको छ ।

त्यस्तै विशन मानन्धरले संगीत दिएका छन् ।

भने, उक्त गितलाई विनय कार्कीले सुमधुर स्वरमा गएका छन् ।

Rohoona motion pictures ले सम्पादन गरेको यस भिडियोलाइ अस्मित पोखरेलले निर्देशन गरेका छन् ।

मायालु गीत अहिलेको समयको चल्तीको गीत बनेको छ ।

भिडियाे सहित

Like Share on Social media
  •  
  •  
  •  
  •