गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ४० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जना संक्रमित थपिएका हुन् । 

थपिने संक्रमितमा कास्कीका १४, नवलपरासी पूर्व र पर्वतका नौ/नौ, तनहुँका छ, बागलुङ गोरखाका एक/एक जना रहेका छन् ।

संक्रमित सबैलालाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको  गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो