‘माया तिमी आउछौ भनेर’ गीतको भिडियो सार्बजनिक

गायक टंक तिमिल्सिना र गाइका शोभा तामाङको स्वरमा रहेको ‘माया तिमी आउछौ भनेर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।
भिडियोमा गाएक टंक तिमिल्सिनाको साथमा बसन्ती रावल र गीतकार रोबिन खड्कालाइ फिचर गराइएको छ ।
सार्बजनिक गीतमा शब्द तथा संगीत रोबिन खड्काको रहेको छ ।
बिसन मानन्धर जि को संगीत संयोजन गरिएको छ ।गीतको भिडियोलाइ zyamaru filmmakers production ले सम्पादन गरेको भिडियोलाइ गरेका छन् ।
माया तिमी आउछौ भनेर गीत अहिलेको समयको चल्तीको गीत बनेको छ ।
भीडियाेसहित
आफ्नो प्रतिक्रिया दिनुहोस्