‘माया तिमी आउछौ भनेर’ गीतको भिडियो सार्बजनिक

गायक टंक तिमिल्सिना र गाइका शोभा तामाङको स्वरमा रहेको ‘माया तिमी आउछौ भनेर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।

भिडियोमा गाएक टंक तिमिल्सिनाको साथमा बसन्ती रावल र गीतकार रोबिन खड्कालाइ फिचर गराइएको छ ।

सार्बजनिक गीतमा शब्द तथा संगीत रोबिन खड्काको रहेको छ ।

बिसन मानन्धर जि को संगीत संयोजन गरिएको छ ।गीतको भिडियोलाइ zyamaru filmmakers production ले सम्पादन गरेको भिडियोलाइ गरेका छन् ।

माया तिमी आउछौ भनेर गीत अहिलेको समयको चल्तीको गीत बनेको छ ।

भीडियाेसहित

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु