पछिल्लाे २४ घण्टामा १,९११ जना काेराेना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लाे २४ घण्टामा १,९११ जना काेराेना संक्रमित थपिका छन् ।

नेपालमा संक्रमितको कुल संख्या ७९,७२८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वाेर गाैतमले जानकारी दिए ।

चाैबिस घणटामा संक्रमणका कारण ११ जनाकाे मृत्यु भएकाे छ ।

भने संक्रमणका कारण हालसम्म मृतकको संख्या ४०९ पुगेकाे छ ।

त्यस्तै २४ घण्टामा ९६१ जना संक्रमणमुक्त भएका छन् ।

निकाे हुनेको संख्या २१,८३० पुगेकाे छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ