प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७७ अंकले बढेर २६६६.९५ विन्दुमा पुगेको हो।

यो समयमा ५५ वटा स्टक्सको ३ हजार४९६ कित्ता सेयर २३ लाख ४५ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएका छन्। 

प्रि-ओपन सेसनमा ३ स्टक्सको मूल्य भने स्थिर रहेको छ  ।