आजको राशिफल: २०८३ साउन १९ गते (४ अगस्ट २०२६), मंगलवार।
काठमाडौँ
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कसैको कुनै कुरा चित्त नबुझ्न सक्छ । प्रतिक्रियात्मक कामकुरामा सजग रहनुपर्ला । आफैंले आफ्नो अनुकूलताको विचार गर्नुपर्ने बेला छ ।
Aries
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कसैको कुनै कुरा चित्त नबुझ्न सक्छ । प्रतिक्रियात्मक कामकुरामा सजग रहनुपर्ला । आफैंले आफ्नो अनुकूलताको विचार गर्नुपर्ने बेला छ ।
Taurus
वृष
( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कतै कुनै काम आइलाग्न सक्छ । कुनै कुरामा आर्थिक लाभ हुनेछ । कुनै कुरालाई लिएर छलफल हुन सक्छ ।
Gemini
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
तनमन स्वतःस्फूर्त रहनेछ । मनमा भएको तुष हटेर जानेछ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ ।
Cancer
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै कुराले मनमा खुलदुली उत्पन्न हुन सक्छ । सकेसम्म समयानुकूल रहन खोजिनेछ । नगरी नहुने कुरामा जोड दिन खोजिनेछ ।
Leo
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले गर्दा मन दोमन हुन सक्छ । सकेसम्म सकारात्मक रहन खोजिनेछ । आफ्नो अनुकूलताको विचार गरी काम गर्न खोजिनेछ ।
Virgo
कन्या
( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कामविशेषले कतै जाने काम आइलाग्ला । समयानुसारका अत्यावश्यक काममा जोड दिइनेछ । जसरी पनि आफूलाई स्वतःस्फूर्त राख्न खोजिनेछ ।
Libra
तुला
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा भएको तुष हटेर जानेछ । कुनै कुराको निर्क्योल हुन सक्छ । समयानुसारका काममा आफूलाई प्रस्तुत गर्दै गइनेछ ।
Scorpio
वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरमा कसैको आगमन हुन सक्छ । कुनै कामले नजानिँदो गरी व्यस्त बनाउन सक्छ । समयावस्था विचारेर कुनै कुनै काममा हेरफेर हुन सक्छ ।
Sagittarius
धनु
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै कुराले गर्दा काममा अलमल हुन सक्छ । सकेसम्म आफ्नै सुझबुझले काम गर्ने प्रयास हुनेछ । सकेसम्म हरेक कुरामा अद्यावधिक गराउन खोजिनेछ ।
Capricorn
मकर
( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै कामविशेषले कतै जाने काम आइलाग्न सक्छ । कुनै आर्थिक क्रियाकलापका काममा संलग्न हुनुपर्ला । व्यक्तिगत काममा समय दिन भ्याइनेछ ।
Aquarius
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
कतै कुनै कार्यक्रममा सहभागिता जनाउनुपर्ला । तपाईंको कुरा बुझ्ने प्रयास गरिनेछ । कुनै कामका लागि केही खर्च गर्नुपर्ने हुन सक्छ ।
Pisces
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय आफू अनुकूल बन्दै जानेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफूलाई सकेसम्म सबै कुरामा अद्यावधिक गर्न खोजिनेछ ।
