चन्द्रागिरिबाट ठुलो परिमाणको लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ । ठुलो परिमाणको लागुऔषधसहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट दुईजना पक्राउ परेका छन्।

चन्द्रागिरि– १५, ढुंगेअड्डा र नैकापबाट आइतबार सशस्त्र प्रहरी बलले लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।