दलितलाई कोठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा

काठमाडौं। एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।

‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले ग्लोबल आवाजसँग भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् ।

तस्बिर : आशिष नेपाली।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा भेटिए ३३६५ नयाँ संक्रमित

कमेडी च्याम्पियन-२ जित्लान् त भरतमणिले ?

भुक्तानी नपाए आन्दोलन गर्ने गर्ने घोषणा