थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा थप ३१३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा भेटिए ३३६५ नयाँ संक्रमित

कमेडी च्याम्पियन-२ जित्लान् त भरतमणिले ?

भुक्तानी नपाए आन्दोलन गर्ने गर्ने घोषणा