केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री बादल

काठमाडौं । केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’ पुगेका छन् ।
राजनितिक रुपमा विभाजित नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री पुगेका छन् ।
ओली समूहको बालुवाटारमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा थापा पुगेका हुन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि थापा चार दिनसम्म् तठस्थ बसेका थिए ।
हिजो मात्रै प्रधानमन्त्री ओलीलाई भेटेर उनले नेकपाको ओली समूहमै जाने निर्णय गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्