के के छ प्रधानमन्त्री ओलिको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौं  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा भएका प्रमुख घटनाहरूको समीक्षा गरिएको छ।