क्रिसमस डे को अवसरमा सरकारले भोली सार्वजनिक बिदा दिने

काठमाडौं सरकारले भोली पुस १० गते बुधवार क्रिसमस डे को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

त्यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।