रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।
सहकारी ठगी प्रकरणमामा प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि भर्चुअल माध्यमबाट बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्