मन्त्रिपरिषद्को बैठक आज बस्दै
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो साँझका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्