कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं कालीमाटी तरकारी बजारले आज (बिहिबार) को तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय) को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ८०, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली १००, लाम्चो भन्टा ८०, डल्लो भन्टा ८०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी ९लोकल०को १२०, टाटे सिमी १००, तिते करेला १००, लौका १००, परवर९तराईको०  १३०, भिण्डी १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।