यस्तो छ आज तरकारी तथगा फलफूलको मुल्य
काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज १०० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ५० रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, लौका ७० रुपैयाँ, घिरौला ९० रुपैयाँ र ठूलो गोलभेँडा भारतीय १०० रुपैयाँ प्रति केजी तोकिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्