आज कुन तरकारीको मुल्य कति ?

काठमाडाैँ  कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो मूल्य शतप्रतिशतले बढेको छ । 

हिजो प्रतिकिलो ४५० रुपियाँ रहेको कुरिलो आज त्यति नै बढेर ९०० रुपियाँ कायम भएको छ । त्यस्तै, पुदिना भने ५० रुपियाँ बढेको छ । आज ९५० मा कारोबार भइरहेको पुदिना अघिल्लो दिन ९०० रुपियाँ थियो । आज ठूलो गोलभेंडा ५ रुपियाँले बढेर १४५ रुपियाँ पुगेको छ । त्यस्तै, भन्टा ७५, तनेबोडी १३५, मटरकोशा १७५ र हरियो फर्सी ४५ रुपियाँ बिक्री भइरहेको छ । 

सुन तोलाको १ लाख ६५ हजार ६ सय