यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौं  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ । 

आज गोलभेंडाको मूल्य बढेर १४० रुपियाँ पुगेको छ । हिजो १३५ रुपियाँ रहेको गोलभेंडा ५ रुपियाँले बढेको हो । 

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपियाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपियाँ पुगेको छ । 

यसदिन हरियो लसुन भने ५० रुपियाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपियाँ थियो । 

आज कुन तरकारीको मुल्य कति ?

सुन तोलाको १ लाख ६५ हजार ६ सय