घरेलु टोली अमेरिका नेपालसँग पहिलो टी–२० खेलमा १७ रनले पराजित

घरेलु टोली अमेरिका नेपालसँग पहिलो टी–२० खेलमा १७ रनले पराजित

 शुक्रबार बिहान डालासमा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले २० ओभर खेल्दा ७ विकेट गुमाएर मात्र १४७ रन बनायो। 

अब, दोस्रो खेल आइतबार बिहान हुनेछ । अमेरिका र नेपालबीच तीन २० खेलको शृंखला हुँनेछन् । त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन्।