चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त

काठमाडौँ सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।