टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौँ सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।